सर्ट मुभी ‘किन’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १६ माघ २०७९, सोमबार

काठमाडौं । सर्ट मुभी ‘किन’ सार्वजनिक भएको छ । विभिन्न फिल्मी फेस्टिबलमा छनोटमा समेत पर्न सफल सार्वजनिक चलचित्र लभर सस्पेन्स स्टोरीमा तयार भएको चलचित्र हो ।

गणेश उप्रेती , केदार उप्रेती, सन्तोष राम्दम, सिदार्थ बिश्व र मिसनेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको चलचित्र ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

चलचित्रसार्वजनिक भए लगतै दर्शकहरुबाट आएको सकारात्मकप्रतिकृयाले नयाँ उर्जा मिलेको निर्देशक सिदार्थ बिश्व बताउँछन्।

चलचित्रमा स्वूप्न सुमको स्वर, उत्पल कंडेलको संगीत र सौरवतिमिल्सिनाको शब्द सुन्न सकिन्छ । सिदार्थ बिश्वले लेखन, निर्देशन र सम्पादन गरेको चलचित्रमा नारायण उप्रेतीको सह–निर्दशन बिष्णु मिश्राको मेकअप अशोक भुजेलको छायांकन देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु