गायिका शोभा अधिकारीको आवाजमा ”दोषी नजर” भिडियो सहित ।

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७६, शुक्रबार

काठमान्डाँै , पौष २० ।
नेपाली गायन क्षेत्रमा निकै रुचाइएका गायक कमल खत्री र गायिका शोभा अधिकारीको आवाजमा रहेको ”दोषी नजर” गीतको भिडियो सार्वजनिक भएको छ । माया र प्रेमको सर्वोकृष्ट मिलन र समपर्णलाई गीतमा समेटिएको छ ।

शोभा अधिकारीको शब्द तथा संगीतमा रहेको गीतमा प्रेमी प्रेमिका विचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । हरि महर्जनको छायाँकन , दिपु कृष्ण ढंगोलको सम्पादन तथा नितिन चन्दको निर्देशन भिडियोमा रहेको छ । ”दोषी नजर” गीतको भिडियोमा मरिष्का पोखरेल , हरेराम शाह को फिचरिङ रहेको छ ।

”दोषी नजर” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु