• रोमान्टिक गीत ‘सोल्टिनी’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

    काठमाण्डौं । गायक पारस लामाको आवाजमा समावेश निकै रोमान्टिक गीत ‘सोल्टिनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    गीतमा प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । आफनी सोल्टिनी निकै राम्री भएको र सोल्टिनीको मायामा आफु कायल भएको गायक लामाले गीतमा बताएका छन ।

    ज्ञानेन्द्र लामाको शब्दमा रहेको गीतमा टंक बुढाथोकीको को संगीत छ । गीतको भिडियोलाई भैरब कालिका म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

    अजय रेग्मीको छायाँकन ,दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘सोल्टिनी’ गीतको भिडियोमा मिलन क्षेत्री र राधा घिमिरेको अभिनय रहेको छ ।
    ‘ सोल्टिनी ’ गीतको भिडियो हेर्नुृहोस भिडियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु