रेखा थापाको सबै कुरा मन पर्छ : गायिका सोना केसी

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । गायिका तथा मोडल सोना केसी नायिका रेखा थापाको अभिनयबाट प्रेरित भएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । रेखा थापा आफूलाई हरेक कोणबाट मन पर्ने गर्छ मोडल केसी बताउँछिन् । फेसबुकमा अरुको गीत लाइभ गाएर चर्चामा आएपछि गायिका भएकी केसी यतिबेला भने जापानमा बसेर सांगीतिक कर्म गरिरहेकी छिन् । लभका कुरा गर्दा कसैसँग लभ गरेको छैन भन्ने केसी पर्पोज गर्ने ठाउँ पनि नभएको बताउँछिन् । नेपालमा आएको बेला हाम्रा सम्वाददाता चिरञ्जीवी भण्डारीले उनीसँग गरेको कुराकानीः

‘रिस उठेपछि म चुपचाप बस्न सक्दिनँ’ : मञ्जु पौडेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु