• सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ” हेर्नुहोस भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ८ पुष २०७५, आईतवार

    सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ” हेर्नुहोस भिडियो

    काठमान्डाँै , पुस ८
    लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ फिचरिङमा “ ओई सुन ” बोलको गीत बजारमा आएको छ । शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा संगीत संगीत र देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।
    गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको छ । अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ । “ओई सुन ” गीतमा सोनिका रोकाया , राज कृष्ण र निकेशको फिचरिङ रहेको छ ।

    “ओई सुन ” हेर्नुहोस भिडियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु