अडिसन मार्फत जीवन साथी खोज्दै सोनिका, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

काठमाडौ । सोनिका सो मार्फत आफ्नो बुलन्द आवाज र बिभिन्न खालका मनोरञ्जनात्मक प्रश्न गर्ने सोनिका रोकायाले अडिसन मार्फत जीवन साथी खोज्दै गरेको भिडियो सार्वजनिक गरेकी छन । आफु विवाहका लागी योग्य भएको र त्यसका लागी योग्य वरको खाँचो भएको उनले सो भिडियोमा बताएकी छन् ।
आफनो अभिभावक सगँ कुराकानी गदै आफनो जिवन सहज बनाउनको लागी केटा खोज्न चर्चित मोडल सोनिकाले भनेकी छन । आफनो जिवनको लागी महत्वपुर्ण मान्छे मान्छे खोजीको लागी आफु निकै हतारिएको सोनिकाले बताइन ।
आफनो हुनेबाला जिवन साथी बन्नको लागी अडिसन मार्फत छनौट गर्ने उनले बताइन् । उनले सार्वजनिक गरेको भिडियोमा कमेन्टमा आफनो ब्याक्तिगत नम्बर पनी छाडेकी छन ।

उनले सार्वजनिक गरेको नम्बरमा फोन नलागेको कमेन्ट रिप्लाई आएको छ । सोनिकाले आफुलाई राम्रो केटा खोज्न समेत भिडियोमा बताएकी छन । उनले आफ्नो बुवा संग पनि फोनमा विवाहको कुरा प्रयास गरिन् तर उनको बुवाले फोन उठाएनन । यस विषयमा बुझ्दा “भाईरल हुन र थप चर्चा होस् भनेर यो प्रक्रिया अपनाएको होइन । आफुले खोजे जस्तो जोडी भेटिने आशा सहित अडिसन गरिएको हो” सोनिकाले बताइन् ।

चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया सगैँ नयाँ ब्यावसायमा पनि हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु