• Subash Regmi

    म्यूजिक खबर
    प्रकाशित: २ श्रावण २०७२, शनिबार

    गीत संगीत लाई तेस्रो दर्जा मा राख्ने नेपाल टेलिभिजन मा पुराना पुराना गीत हेर्दै छु !! फोकट मा बजेका यि गीत संगीत ले नेपाल टेलिभिजन लाई तराइ टेलिभिजन कै ठाउमा पुराउने छ !! ए अहन्कारी सक्छौ भने गीत संगीत बिना को तिम्रो टिभी को पर्दा देखाउ !! सक्छौ ?? जय गीत जय संगीत !!

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु