Subash Regmi

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७२, बिहीबार

बिन्ध्यबासिनी संग सहकार्य गरेका कलाकार ज्युहरु लाइ फेस बुक को इनबक्समा म्यासेज गरेर बिन्ध्यबासिनी संग सहकार्य नगर्न अनुरोध गरेका केहि भिजे र गैरकानुनी किसिमले श्रस्टा कलाकार को सम्पतिलाई दुरुपयोग गरेका पाइरेटरहरु लाइ यो जानकारी गराउदछु कि,बिन्ध्यबासिनी ले प्रकासन गर्ने गरेका ८० प्रतिसत गीत संगीत आफ्नै लगानी को हुन् / बाकि २० प्रतिसत ब्यबसायिक श्रस्टा कलाकार ज्युहरुसंग को सहकार्य हो / यता धन बहादुर र मुर्गा प्रसाद हरुको बाटो बन्द हामी आफैले गरेका छौ // चिन्ता लिनु पर्दैन // बास्तबिक श्रस्टा कलाकार तिम्रा छेउ आउदैनन र फ्री मा तिम्रा साइट मा गीत राख्दैनन् // जय गीत जय संगीत //

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु