Subash Regmi

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७२, बुधबार

हामी ले संगीत कर्मी,श्रस्टा,कलाकार को रोयल्टी को सन्कलन र ब्यबस्थापनका निमित्त सरकारको बजेटमा सम्बोधन को आशा राखेको थियौ !! सरकार ले जय गीत जय संगीत भन्ला भन्ने थियो तर भनेन !! यसपाली को बजेट ले दिएको एउटा राहत “निसुल्क गर्भ पतन” नै हो !! धन्यवाद सरकार !! शुभ बिहानी शुभ दिन !!

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु