सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘ब्याईण्ड लव’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २७ बैशाख २०७६, शुक्रबार

माधव न्यौपानेको शब्द रचना,र सुगम पोखरेलको स्वरमा रहेको नयाँ गीत ‘ब्याईण्ड लव’ सार्वजनिक भएको छ । आरज केशबको सङ्गीत र शैलेन्द्र यम मानन्धरको एरेन्ज रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । उक्त गीतको निर्देशन आरज केशबले गरेका हुन् । ईनाक्सि ईन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको गीत रबी चन्द, दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ । भिडियोलाई करण चैसिरले छायाँकन गरेक हुन भने विन भट्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु