• सुमित्रा आश्रुधाराको शब्द सिर्जनामा “भरोसा” भिडियो सहित

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०७६, बुधबार
    saya bhandari

    काठमान्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा ” गीतको भिडियो सार्वजनिक भएको छ । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ ।

    माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । “भरोसा” गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु