सुन्दरादेवी सन्देश म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७६, आईतवार

काठमाडौं : पाँचौं सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित जुनकुरी रोधी साझमा एक कार्यक्रमबीच अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक तथा प्रमाण–पत्र प्रदान गरिएको हो ।

अवार्डको अध्यक्ष किरण अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका निर्देशक तथा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथी प्रकाश पारेका थिए ।

‘आफ्नै पन, आफ्नै शान, स्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको विकासमा वेग्लै हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन गइरहेको अवार्डको पाँचौ संकरण नेपाल बाहिर थाइल्याण्डमा हुने समेत जानकारी गराइएको थियो । अवार्डमा राष्ट्रिय गीत, तामाङ सेलो, म्याहेन्दोमाया, आधुनिक, पप र लोकदोहोरी गरि ४० विधामा मनोनयन सार्वजनिक भएको छ ।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार उत्तम के.सी. गीतकार भरत वम्जन, निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेव भट्टराई, गायक सिताराम पोखरेल, साकुरा नेपाल कन्सल्टेन्सीको प्रबन्धनिर्देशक अनुजकुमार श्रेष्ठ, लोकदोहोरी गायिका धनकुमारी थापा सरु तथा गीतकार राजेन्द्र पुरीलगायतले मनोनयनमा परेका सर्जकहरुलाई प्रमाण-पत्र प्रदान गरेका थिए ।

यसप्रकार छन् उत्कृष्ट पाँच:-

१) राष्ट्रिय भावको गीत

क) सुन्दर पन्त : मेरो देशको माटो

ख) मित्रलाल पाण्डे : विश्वको अग्लो

ग) नृपध्वज खड्का : हातको ठेला

घ) अमृतलाल देवकोटा सुनार : ढाका टोपी

ङ) वसन्त बित्यासी थापा : मैले टेक्ने जमीनमा

तामाङ सेलो

२) गायक

क) योगेश लामा : आमैले हो आमैले

ख) प्रनिल तामाङ : मैच्याङ

ग) अमर लो : पूर्वैमा मेची इलाम बजार

घ) सुमन घले : गोल्जुङ लामै सै ब्योन

ङ) रमेश गोम्जा : चिसो चिसो

३) गायिका

क) रेश्मा बमजन: आमैले हो आमैले

ख) लक्ष्मी स्याङतान : सेलोमा डम्फु

ग) टिका योकर : ल्हाहासा सुन

घ) सुस्मिता स्याङतान : मैच्याङ

ङ) विना घले : गोरी गोरी

म्हेन्दोमाया

४) गायक

क) विश्वपासा तामाङ : टाले टाले

ख) कृति तामाङ : हावै जोरी

ग) रोशन फ्युवा : वामताङ नामसारी

घ) आरम्भ तामाङ : तामाङ ठिटी

ङ) जगत ब्लेदेन तामाङ : छचा प्यारी च्यावा

५) गायिका

क) मनमाया वाइबा : बोम्ताङ नामसारी

ख) जेसुम वाइबा : म्हर्की नली

ग) टिका योकर : संगा मकै

घ) छिमिमम्वा तामाङ : तामाङ ठिटी

ङ) रमला पाख्रिन : हावै जारी

६) मोडल (पुरुष)

क) एरिन तामाङ : हावै जारी

ख) राजकिङ वाइवा : हजार पचास ल

ग) जगद ब्लेदेन : सिङ्ला माने

घ) सलमान तामाङ : ढाकै चोरी

ङ) आइतराम तामाङ : वाका राहा

७) मोडल (महिला)

क) एन्जिला वाइबा : म्हेन्दोमाया व्याटल

ख) रुपा एस घले : आम्मा कसम

ग) सुनिता वाइबा : सामरी नामर्स

घ) सारमाया तामाङ : म्हेन्दोमाया स्यापलम

ङ) पूर्णिमा लामा : ढाकै चोली

८) शब्द

क) बनुमाया लेप्चन : कु.कु. न्यावै वेलोरी

ख) सन्तबहादुर तामाङ : बोमताङ नामसारी

ग) सविना तामाङ : रच्चा मेच्चा

घ) शिशिर योकर : कन्ज्योम सीम

ङ) सिंह ब. तामाङ : गते ज्यावा

आधुनिक

९) गायक

क) योगेश काजी : थाहा छ मलाई

ख) तारावीर पाण्डे : तिम्रो माया

ग) ज्योति प्रकाश बिक : बिन्ति छ मलाई

घ) सरद समिप : तिमी सुनसँग

ङ) डेविड शंकर : सलल बगेको पानी

१०) गायिका

क) सहिमा श्रेष्ठ : सलल बगेको पानी

ख) सारिका घिमिरे : दिल टुट्यो

ग) मल्लिका कार्की : लाखौं छन् मेरा लागि मर्नेहरु

ङ) संगिता राना प्रधान : प्रतिविम्ब

११) गीतकार

क) दुर्गा खनाल घिमिरे : पशुपतिमा सुनैको गजुर

ख) डा. डीआर उपाध्याय : स्वार्थी छ दुनियाँ

डा. बी.बी. थापा : कति हात छुटे

घ) शिवराज पौड्याल : चरीले झैं गुँड

ङ) माधव निर्दोश : मुटु बिना

१२) संगीतकार

क) सन्तोष श्रेष्ठ : स्वार्थी छ दुनियाँ

ख) दिपक शर्मा : सलल बगेको पानी

ग) मनोज चौलागाई : लभ गुरु

घ) याम गुरुङ : कहानी एउटै

ङ) रेखा पौडेल : न दिलमा वास दियौं

१३) आधुनिक मोडल (पुरुष)

क) प्रेम खड्का : सायद अब भेट हुँदैन होला

ख) अर्जुन थापा : चङ्गा सरी

ग) दृश्य सुवेदी : मायाँ गर्ने मान्छेको

घ) अमन श्रेष्ठ : आखाको रङ

ङ) प्रेम भारती : सान्नानी

१४) आधुनिक मोडल (महिला)

क) शिल्पा खड्का : सान्नानी

ख) अनु पराजुली : आगो लगायौ

ग) अमृता भट्ट : हिजो सम्म

घ) मनिषा सापकोटा : हामी बादल भत्र

ङ) विनु शाक्य : प्रतिविम्व तिम्रै

१५) निर्देशक

क) जनक सिंह : आगो लगायौ

ख) चन्द्र पन्त : पशुपतिमा सुनैको गजुर

ग) राजिव बलामी : मनको मिलन

घ) सुवास प्रधान : प्रतिविम्ब

ङ) सज्जन हमाल : मनको थैलि

१६) छायाँकार

क) मुकेश हुमागाई : तिम्रो आखाँको रंग

ख) नवराज उप्रेती : हाम्रो माया जिन्दावाद

ग) बिरेन्द्र भाट बिपिन : किन आउँछ तिम्रो याद

घ) जनकराज अधिकारी : ओइ काली

ङ) रेशम दर्लामी : मुटु विना

१७) सम्पादक

क) शिलन लम्साल : देशै खाने भई

ख) विक्रम आदित्य शाह : पिरतीको झरी

ग) टेकेन्द्र शाह : लाखौं छन् मेरा लागि मर्नेहरु

घ) राजेश कुमार : हावाको झोका

ङ) अनुप सिवाकोटी : मन परेर हा की

पप

१८) पप गायक

क) शशिसेखर बुढाथोकी : झिल्के

ख) पुरुषोत्तम दाहाल : पातली पातली

ग) रमेशराज भट्टराई : बहुला ९२० राग्खी

घ) चिरञ्जीवी भण्डारी : तिम्रो मायाले

ङ) सपना श्रेष्ठ : बोली मिठो

१९) पप गायिका

क) प्रमिला पुन : नजरैमा

ख) लक्ष्मी पुरी प्रधान : सिठ्ठी बजाउँछन्

ग) सिर्जना खत्री : नौटंकीमाया

घ) भावना आचार्य : मायाको विरुवा

ङ) संगीता रायमाझी : आँखामा चयन

२०) मोडल (पुरुष/महिला)

क) दुर्गेश थापा : बहुला (२)

ख) सरिस्मा मगर : मायाको विरुवा

ग) बिकाश लामीछाने : फर्की आँउछु

घ) अस्मिता पुरी (निशा) : मुलको पानी

ङ) बबिता श्रेष्ठ : ढाट्यो मायाले

२१) पप गीत निर्देशक

क) क्रान्ति के.सी. : बहुला २

ख) शंकर वि.सी. : सिठ्ठी बजाउछन्

ग) विभोर पोखरेल : ढाट्यो मायाले

घ) राजिव समर : नौटंकी माया

ङ) विक्रम चौहान : चालु रही छ यार

लोकदोहोरी

२२) गायक

क) प्रकाश कटुवाल : छेकेन जामाले

ख) राजेन्द्र भण्डारी : दुई रुपैयाको सुपारी

ग) सन्दिप न्यौपाने : लालु मै

घ) मौसम गुरुङ : हारे मैले

ङ) नविन पौड्याल : सुदुर पश्चिम घर मेरो

२३) गायिका

क) शुशिला गौतम : पाहुना

ख) तुलसा क्षेत्री : चामल चौलानी

ग) लक्ष्मी आचार्य : तीन साल अमेरीका

घ) शर्मिला श्रेष्ठ : पुजा नगर मलाई

ङ) सन्ध्या बुढा : मैलो रीवन

२४) शब्द

क) नवराज पन्थ : सालको पात टपरी

ख) शिव हमाल : लालु मै

ग) शान्त शिशिर : हाम्रो माया फूलै फूलको

घ) रमेश परियार : बैशाखी

ङ) रमेश बिजि : मुना मदन

२५) लय

क) रमेश श्रेष्ठ : घाइते मुटु उपहार

ख) सज्जन बोहोरा : मल्लिका घुरी

ग) भिषण मुकारुङ राइ : खुर्सानी डल्ले

घ) कस्तुप पन्त : सरर बतासै चलाउनी

ङ) कस्तुप पन्त : भेट हुँदा ठिक्क

२६) नव–गायक

क) सुरोज थापा : घाइते मुटु

ख) विश्वास पराजुली : बग्यो त्रिशुली

ग) तेज ब. कुमाल : कालो चश्मा

घ) दुर्गा विरही : के छ कोसेली

ङ) ध्रुव जिसी : भेट हुँदा ठिक्क

२७) नव गायिका

क) अन्जना राना : मनमै फूल्यो पिरती

ख) सञ्जु न्यौपाने : लाहुर

ग) सुजिता केसी : सुस्तरी ढोका खोल

घ) पूजा क्षेत्री : तिम्रो मायाँ

ङ) सपना थापा : जुनि जुनि

२८) मोडल पुरुष (अभिनय)

क) विषेश घिमिरे : जोशी

ख) बुद्धविर थापा : बादल

ग) ध्रुव हिमाली : नआउ मेरो सपनिमा

घ) विमल अधिकारी : वलिदान

ङ) सुमन खतिवडा : मुनामदन

२९) मोडल पुरुष (नृत्य)

क) राज तमाङ : डाली डालीमा

ख) दिनेश थापा : ज्यानमाया

ग) ओम श्रेष्ठ : करलो मुझे प्यार

घ) कृष्ण रेउले : गाएँमा हल्ला चल्यो

ङ) जेम्स बिसी : जारको पानी

३०) मोडल महिला (अभिनय)

क) सारिका के.सी : बलिदान

ख) मन्जिता के.सी. : साउदी जेलमा

ग) लिला के.सी. : कुर्दै कहाँ जाउ

घ) आशा खड्का : नलाउ झुटो पिरती २

ङ) साया भण्डारी : बैशाखी

३१) मोडल महिला (नृत्य)

क) दिपासा वि.सी. : उम्लेको बैश

ख) करिष्मा ढकाल : रेलको भाँडा

ग) रितु तामाङ : म त यस्तै हो

घ) टीका जैशी : मेरो वैंश

ङ) अञ्जलि अधिकारी : लालटीन

३२) नव–मोडल महिला

क) आयुश्मा कार्की : अनुसन्धान

ख) शुशिला थापा : समय

ग) प्रिति तामाङ : घाइते मुड

घ) एलिना जोशी : बग्ने आँशु

ङ) दुर्गा भट्ट : धान कुटेर चामल

३३) नव–मोडल (पुरुष)

क) प्रकाश अर्याल : बग्यो त्रिशुली

ख) सागर थापा : बैशाखी

ग) कृष्ण सापकोटा : छायाँ खोज्न जाम

घ) किसन भण्डारी : परदेशी

ङ) सरोज वस्ती : मायामा फेल भाको

३४) निर्देशक

क) कपिल लामा : वलिदान

ख) वविता श्रेष्ठ : हजारको नोटले

ग) मिलन श्रेष्ठ : ए काली

घ) बाबुराम बाहोरा : सारङ्गीको धुन

ङ) बबिता श्रेष्ठ : नलगाउँ झुठो पिरती २

३५) निर्देशक (नृत्य)

क) काजिस श्रेष्ठ : मान्छे फकाएर आफ्नो हुँदैन

ख) विक्रम चौहान : खोलीमा माछी

ग) मौसम हिमाली : लाहुर

घ) शंकर वि.सी. : गाउँमा हल्ल चल्यो

ङ) रविन शाह शंकर : करलो मुझ्से प्यार

३६) छायाँकार

क) सुरेश श्रेष्ठ : बलिदान

ख) दुर्गा पौड्याल : गाउँमा हल्ला चल्यो

ग) केशब अधिकारी : सुस्तरी

घ) सागर गौतम : घाइते मुटु

ङ) प्रकाख खड्का : खोलीमा माछी

३७) सम्पादन

क) दिपक विष्ट : वैशाखी

ख) नविनघर्ती मगर : पान खायो मायाले

ग) प्रकाश धमला : मुलबाटो

घ) सुजन शाही : बलिदान

ङ) रमीत वली : घाइते मुटु

३८) एरेञ्जर

क) जुजु गुरुङ : भेट्ने दिन

ख) कृष्ण केसी : मेरी देउ मैया

ग) बिलन थापा : पाहुना

घ) आशिश अबिरल : पान खायो मायाले

ङ) बिनोद बाजुराली : बलिदान

३९) दोहोरी नव प्रतिभा

क) स्मृति बजगाई : माछी र जलुको

ख) अर्चना स्याङतान : मकवानपुरको ठिटो

ग) अमृता बञ्जरा : कर्म खोटो रहेछ

घ) मानबहादुर सत्संकर : नखोज भाउ

ङ) सितल ठकुरी : राजा भाको छु

४०) शब्द/लय नव प्रतिभा

क) इन्द्र दाहाल : घाइते मुटु

ख) छिरिङ दोर्जे लामा : मकवानपुरे ठिटोे

ग) ओम छिनाल : हारे मैले

घ) सजन धामी : हेर्दै टोलाको

ङ) रोहित वि.सी. : राजा भाको छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु