गायिका सुनिता थेगीमको ‘हेराई ज्यानमारा’

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

काठमाण्डौ । पुर्वेली लोक गीत संगीतको क्षेत्रमा निकै रुचाएकी गायिका सुनिता थेगिम र गायक जिविहाङ राईको आवाजमा रहेको अर्को मौलिक गीत ‘हेराई ज्यानमारा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । युवा युवति विचको माया र प्रेमको भावहरुलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने प्रेमीको यादले निकै सताएको कुरालाई गीतमा समेटेको छ । आफनी प्रेमीकाको मायाले आफु तिर तानेको सो गीतमा बताइएको छ । डि आर अटुको शब्द तथा संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । “हेराई ज्यानमारा “ को भिडियोलाई आशिष जगेवुले छायाँकन , मनोज राईको सम्पादन रहेको छ ।
‘हेराई ज्यानमारा’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु