सुष्माको ‘जिन्दगीको एकै पलमा’ के के भयो ? हेरौ भिडियो

म्यूजिक खबर
प्रकाशित: ७ श्रावण २०७६, मंगलवार

काठमाडौं । सुष्मा सुनुवारको सुमधुर स्वरमा ‘जिन्दगीको एकै पलमा’ बोलको आधुनिक गीत र्सावजनिक भएको छ । गायिका स्यवंकै शब्द रहेको गीतमा संगीत तथा एरेन्ज पुष्कर सुनुवारको रहेको छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा सुरज श्रेष्ठ, चन्दा दाहाल र जुना आले मगरको अभिनय रहेको छ । केशव विश्वकर्माको छायांकन रहेको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् । गीतलाई पुष्कर सुनुवारको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेरौं भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु