• गायक उजन नेम्वाङको गीतमा सुष्मा कार्की र सोनिका रोकाया (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २४ पुष २०७५, मंगलवार

    निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो भएको छ।उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो।
    सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ।
    ‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको संगीत रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्। फराज अर्पणको छायांकन रहेको यस गीतलाई समिर मियाँले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु