• एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१को उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १६ भाद्र २०८१, आईतवार
    teej music award Manju Poudel

    काठमाडौं । ११ औं छायाँछवि तीज म्यूजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक भएको छ । विगत ११ वर्षदेखि हुँदै आएको यस अवार्डमा विभिन्न १८ विधामा मनोनयन सार्वजनिक गरिएको छ । आगामी १८ गते राजधानीको बीजी बैंकटमा सम्पन्न हुने यस अवार्डमा सांस्कृतिक पर्व तीज लक्षित भएर निर्माण गरिएका गीतहरुलाई समावेश गरी आयोजना गरिएको हो । उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनाहरु निम्नानुसार रहेको छ ।

    उत्कृष्ट तीज गीत एरेञ्जर
    १. राकेश सोनी – रातो टिकैमा
    २. विनय कार्की क्षेत्री – तिमी म नाचौं
    ३. हरि लम्साल – उनकै नाममा
    ४. सुदीप सागर – छमछमी नाचौं वरीलै
    ५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो

    उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
    १. प्रकाश मिश्र – उनकै नाममा
    २. राकेश सोनी – रातो टिकैमा
    ३. कृष्ण पुन – गम्कीदे मादलु
    ४. चन्द्र चौधरी – माइतै रमाइलो
    ५. किशोर थापा – लाग्छकी लाग्दैन

    उत्कृष्ट तीज गीत छायाँकार
    १. मुकेश हुमागाई – के लाई पीर लीन्छौ
    २. राजेश घिमिरे – नाम जोडियो
    ३. मानकृष्ण महर्जन – नाच छम्मछम्म
    ४. महेश महरा – छमछमी नाचौं बरीलै
    ५. वीरेन्द्र भाट विपीन – बालेनको शहर

    उत्कृष्ट तीज गीत भिडियो सम्पादक
    १. मीन रावल – लाग्छकी लाग्दैन
    २. बन्दे प्रसाद – नाच छम्मछम्म
    ३. बिकास धमला– उनकै नाममा
    ४. मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै
    ५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा

    उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    १. सुरेन्द्र वसेल – तीजको उमङ्ग
    २. राजकिङ्ग वाइवा – उनकै नाममा
    ३. राहुल बराइली– तीजैले जुरायो
    ४. गम्भीर बिष्ट – छमछमी नाचौन
    ५. बिक्रम चौहान – छमछमी नाचौ बरीलै

    उत्कृष्ट तीज गीत भीडियो निर्देशक
    १. जेरी भण्डारी – काली पसमकी
    २. नितिन चन्द – छमछमी नाचौ न
    ३. श्रीजन बराल– नाँच मायाले
    ४. निकेश खड्का– उनकै नाममा
    ५. रामजी लामिछाने – नाच छम्मछम्म

    उत्कृष्ट तीज गीत मोडल (पुरुष)
    १. राहुल श्रेष्ठ – हवाइ जहाज चढेर
    २. ओवि रायमाझी – नाच छम्मछम्म
    ३. शेखर घर्ती मगर– नाँच मायाले
    ४. बिनय कार्की क्षेत्री– तिमी म नाचौ
    ५. बिमल अधिकारी – ए मेरो राजा

    उत्कृष्ट तीज गीत मोडल (महिला)
    १. जान्हवी बस्नेत – नाचछम्मछम्म
    २. कविता न्यौपाने – नाँच मायाले
    ३. निकिशा श्रेष्ठ– नाँच मायाले
    ४. शिला गजुरेल– तीजको उमङ्ग
    ५. पुनम श्रेष्ठ– तीजको उमङ्ग

    मौलीक तीज गीत मोडल
    १. प्रियंका कार्की – उनकै नाममा
    २. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै
    ३. करिश्मा ढकाल– छमछमी नाचौ बरीलै
    ४. ऋचा थापा– लाग्छकी लाग्दैन
    ५. स्मारिका ढकाल– काली पसमकी

    उत्कृष्टतीज दोहोरी गीत गायक
    १. शुकदेव अधिकारी – नाच मायाले
    २. राजेश बर्देवा – नाच छम्मछम्म
    ३. विनय कार्की क्षेत्री– तिमी म नाचौंै
    ४. राहुल श्रेष्ठ– हवाइृजहाजचडेर
    ५.कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र

    उत्कृष्ट तीज दोहोरी गीत गायिका
    १. अञ्जना सरु – तिमी म नाचौं
    २. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौंै
    ३. पूर्णकला बि सी – नाच मायाले
    ४. समीक्षा अधिकारी – नाच छम्मछम्म
    ५. शान्तिश्री परियार – हवाइ जहाजचडेर

    उत्कृष्ट तीज गीत शब्द
    १. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु
    २. पूर्ण परियार – माइतिघर
    ३. सुमन बैरागी पण्डित– आएन परदेशी
    ४. नारायण रेग्मी– लाग्छकी लाग्दैन
    ५. सरला चापागाई– छमछमी नाचौं बरीलै

    उत्कृष्ट मौलिक तीज गीत शब्द
    १. शितल कादम्विनी – माइतै रमाइलो
    २. हरि लम्साल – उनकै नाममा
    ३. शर्मीला गुरुङ – बाबाको आगनीमा
    ४. लोकराज अधिकारी – गम्कीदे मादलु
    ५. प्रेम सापकोटा सोनु – काली पसमकी

    उत्कृष्ट तीज गीत लय
    १. ताराविर पाण्डे – तीजको बेला
    २. राकेश सोनी – रातो टिकैमा
    ३. लोकराज अधिकारी – जोर मादल
    ४. शुकदेव अधिकारी– नाँचमायाले
    ५. लक्ष्मण पोखरेल– तीजैले जुरायो

    उत्कृष्ट मौलिक तीज गीत लय
    १. दीपक शर्र्मा – हरदिन पूजागर्छु
    २. हरी लम्साल – माइतै रमाइलो
    ३. सरोज कोईराला– गम्कीदे मादलु
    ४. पूर्ण परियार – माइतिघर
    ५. प्रेम सापकोटा सानु – काली पसमकी

    उत्कृष्ट तीज गीत नव–गायिका
    १. भगवती खाती – तीजको बेला
    २. आश्रीया सुवेदी– तीजैले जुरायो
    ३. संजीता खड्का– बालेनको शहर
    ४. प्रेक्षा गौतम – तीजको उमङ्ग
    ५. प्रतिमा गैरे – खाली तिरैमा

    उत्कृष्ट तीज गीत गायिका
    १. विन्दु बिसी – रातो टिकैमा
    २. सरु गौतम– नाम जोडीयो
    ३. कमला पोखरेल– बाबाको आगनीमा
    ४. शोभा पाण्डे– हरदिन पुजा गर्छु
    ५. शान्तिश्री परियार– छमछमी नाचौं बरीलै

    उत्कृष्ट मौलिक तीज गीत गायिका
    १. रेखा शाह – छमछमी नाचौ न
    २. माधवी अर्याल – माइतै रमाइलो
    ३. रचना रिमाल– जोर मादल
    ४. एलीना चौहान– गम्कीदे मादलु
    ५. शान्तिश्री परीयार – काली पसमकी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु