तीज गीत ‘छम छम’ बजारमा

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०७६, शुक्रबार

नेपाली महिलाहरुको महान पर्व तीज नजिकिए सँगै तीज गीत ‘छम छम’ बजारमा आएको छ । विक्रम गौतम, भुवन दुलाल, स्मृति बजगाई र रिता थापाको स्वर रहेको उक्त गीत उनै कलाकारहरुको संयुक्त प्रस्तुतीको रुपमा बजरामा आएको हो । गीतमा शब्द कमल सरगम रहेको छ भने संगीत विक्रम गौतम, एरेन्ज विष्णु तामाङ, मिक्सिङ कुमार सानु पुनको रहेको छ ।
निर्देशक सुनि मोक्तानको निर्देशन रहेको गीतमा आयुष्मा कार्कि, रेवन कर्माचार्य, विक्रम गौतम र स्मृति मोक्तानको अभिनय रहेको छ । संकरा डिजिटल स्टुडियोमा रेर्कड गरिएको गीतमा सम्पादन मेक ब. थापा, निर्माण कक्ष रोधि डिजिटलको रहको छ । सुरेश काफ्लेको छायाँकन गरेको छन् भने सृगार डेबिट ढावाले गरेका छ ।
सहयोगी अरुण बोहरा, गौतम भिलेज रिर्सोट, अरबिन्द गौतम, बिशाल गौतम, भगवान खत्री, सुमन गौतमले गीतलाई बजारमा ल्याउन सहयोग गरेको छन् ।
गीतको भिडियो तल:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु