संजिव र टिका प्रसाईको आवाजमा ‘जानी जानी एउटा गल्ती’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

संजिव पराजुली र टिका प्रसाईको आवाजमा ”जानी जानी एउटा गल्ती” बोलको गित सार्वजनिक भएको छ । गीतमा बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा संगितकार रंजित गजमेरको संगित एंव संगित संयोजन रहेको छ । गीतको निर्देशन शान थापाले गर्नुभएको छ भने अर्जुन तिवारी र वहाँको टीमले छाँयाकन गर्नु भएको छ । दृश्य सम्पादन सुप्रिम पराजुलीको छ ।गीतमा प्रदिप बास्तोला र एलिशा शर्माको दमदार अभिनय हर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु