टिका प्रसाईको स्वरमा ‘पिरतीमा’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ असार २०७६, मंगलवार

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बी पाण्डेको शब्द तथा सुबास भुसालको सङ्गीत तथा उदयराज पौडेलको एरेन्ज रहेको गीतको कोरियोग्राफी पवन सुस्लिंगको रहेको छ । भिडियोमा प्रदीप द नेक्स्ट र सृष्टि खड्काको फिचर्ड गरिएको छ । भने भिडीयोलाई पवन सुस्लिंगलेनै सम्पादन तथा खिचेका हुन् । प्रदीप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु