• समिक्षा र नारायणको ‘माया जालैमा’ चार टिकटक स्टारहरु

    म्यूजिक खबर
    प्रकाशित: ९ पुष २०७७, बिहीबार

    काठमाडौं । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

    टिकटकमा राम्रो फ्यान कमाएका सुधिर श्रेष्ठ ,पुरु सिग्देल र स्मारिका र समारिका ढकालको अभिनय रहेको गीतको भिडियोलाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट (समिर)ले गरेका हुन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु