• गायक तिलक बस्नेत र कल्पना पाण्डेको “बाधी राखन मायाले” सार्बजनिक(भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ भाद्र २०७७, शनिबार

    काठमाडौँ – गायक तिलक बस्नेत र कल्पना पाण्डेको गित “बाधी राखन मायाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र रोशनी कार्कीको अभिनय रहेको छ ।

    प्रकाश न्यौपानेको शब्द, तिलक बस्नेतको संगीत रहेको गीतलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने सिर्जन बरालले निर्देशन गरेका हुन्। भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु