‘सक्दिन टाढा हुन’ भन्दै आइन् उषा

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७८, बुधबार
usha-malaha उषा मलाहा

काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायिका उषा मलाहा ‘सिम्रन’ स्वरमा ‘सक्दिन टाढा हुन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सदोक ठकुरी मल्लको शब्द, विकास चौधरीको संगीत र एरेन्ज रहेको छ ।

साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड भएको गीतका रेकर्डिष्ट भोला पौडेल हुन् । मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका हुन् भने भिडियोको काम सुमन मगरले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु