गोबिन्दको शब्द, विकासको संगीतमा उषाले गाइन् ‘तिमीलाई भेटेपछि’

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७७, शुक्रबार

काठमाडौं । सांगीतिक क्षेत्रमा भविष्य खोजिरहेकी सुमधुर स्वरकी धनि गायिका उषा मलाहाले ‘तिमीलाई भेटेपछि’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

गीतमा गोबिन्द गौतमको शब्द र बिकास चौधरीको संगीत रहेको गीतको भिडियोमा उषा आफैं देखिएकी छिन् । भिडियोलाई गायिका उषाले आफ्नै युट्युब च्यानल ‘उषा मलाहा’ मार्फत सार्वजनिक गरकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु