उषाले ल्याईन ‘आमाले किनिदिएको रातो साडीमा’ (भडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७६, मंगलवार

काठमाडौं । हिन्द नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा गायिका उषा मलाहाले ‘आमाले किनिदिएको रातो साडीमा, बाबाले सिलाईदिएको चोलीमा नाँचे हो छंमछंम’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समयकी चर्चित गायिका उषा मलाहले आफ्नै शब्द, स्वरमा यो गीत बजारम ल्यएकी हुन । केही हप्ता अघि ‘झापाको बोलको गीतकोे भिडियो सार्वजनिक गरेर चर्चा रहेकी गागिका उषा मलाहाले ‘आमाले किनिदिएको रातो साडीमा’ बोलको अडियोमात्र सार्वजनिक गरेकी छन् ।

उक्त गीतमा बिकास चौधरीको संगीत रहेको छ । गीत भन्दा पनि गीतको भिडियो हेर्ने प्रचलन बढिरहेको अवस्थामा अडियोमात्र किन त भन्ने जिज्ञासामा गायिका उषा भन्छिन ‘तीज गीतको भिडियो धेरै नै आयो, केही दिन पहिले मेरो आफ्नै निर्देशन रहेको तीज गीतको भिडियो धेरै नै आयो, सार्वजनिक भएको थियो । यो गीत चाही बिशेष गरी आपसमा भेला भएर नाच्नको लागि हो । भिडियो हेरेर
नाच्नेत होईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु