भ्यालेन्टाइनको अवसरमा ‘उपहार तिमिलाई’

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७६, सोमबार

काठमाडौं । अहिलेका ब्यस्त निर्देशक, मोडल मिना तामाङ्गको शब्द, संगीत समेटिएको ‘उपहार तिमिलाई’ बोलको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार मित्र के.सी. र सुष्मिता राईको स्वर रहेको गीतकोे भिडियो यलेन मगरले खिचेका हुन् भने एकान्त मगरको निर्देशन रहेको छ । गीत त श्रमण योग्य छ नै म्युजिक भिडियोमा देखिने सुन्दर दृश्यले अझ दर्शक, श्रोतालाई आकर्षित तुल्याउँन मद्दत पुर्याएको छ । भिडियोमा मिना थापा र अर्जुन दियालीलाई देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु