कस्तो होला युवराजको ‘मलमलको साडी’ ? भिडियो हेर्नुहोस्

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७६, शनिबार

काठमाडौं । लोकप्रिय गायक युवराज चौलागाईंको मलमलको साडी कस्तो होला ? धेरैले यसप्रति चासो देखाएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर युवराजले नयाँ गीत ‘मल मल सारी’ लिएर दर्शक तथा श्रोता माँझ आएका हुन् । आफ्नै स्वर तथा संगीतमा रहेको मलमलको साडीमा उनी आफैं पनि अभिनय गरेका छन् । गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्त रुपमा लेखेका छन् ।

उनीसँगै गीतको भिडियोमा पल शाह, वर्षा राउत फिर्चड छन् । सुदिप बरालले छायाङकन तथा भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् भने भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु