![](https://musickhabar.com/wp-content/uploads/lok-samman-300x150.jpg)
माघ २२, काठमाडौं । ‘सबै गुमाएर बरु’ बोलको गीत गाएर प्रतिभाशाली उदयीमान गायिकाको पंक्तिमा दर्ज भएकी गायिका इन्दु बानियाँको स्वर सजिएको अर्को गीत सार्वजनिक भएको छ । ‘राम कसम चट्टै’ गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ ।
बिन्दावासिनी म्युजिक प्रा.लि.को युवटृुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिका इन्दुले स्वर भरेकी छन् । मनोजराज शिवाकोटीको म्युजिक रहेको उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको जोडि र अभिनय निक्कै रोचक देखिन्छ ।
भिडियो: