• अमेरिकाबाट सुर्य थापाले शुरुवात गरे टेलिभिजन कार्यक्रम ‘यु स्टाट अगेन’

    म्यूजिक खबर
    प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

    न्यूयोर्क । अमेरिकामा आउने पहिलो नेपाली को थिए भनेर धेरैको मनको जिज्ञासा मेट्दै कार्यक्रम यु स्टाट अगेनको शुरुवात भएको छ । अमेरिकामा रहेर लामो समय देखी पत्रकारीतामा सकृय पत्रकार सूर्य थापाले शुरु गरेको टेलिभिजन कार्यक्रम यु स्टाट अगेनको पहिलो भागमा अमेरिकामा आउने पहिलो नेपाली देखी धेरै बिषयमा जानकारी दिइएको छ ।

    हरेक दुई हप्तामा नेपाल टेलिजिभजनमा आउने कार्यक्रममा अमेरिकामा रहेका नेपालीका बिभिन्न बिषयमा जानकारी दिइएको छ ।

    अमेरिकामा रहेका नेपालीहरुका बारेमा जान्नका लागि यो लिंकमा क्लीक गरेर पुरा भिडियो हेर्नुहोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु