• ‘नाईं नभन्नु ल–५’का लागि अनुभवले भेट्टाए नयाँ हिरोइन् !

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७४, बुधबार

    माघ ३, काठमाडौं । बाल कलाकार अनुभव रेग्मीलाई मुख्य भूमिकामा उतारेर चलचित्र ‘नाई नभन्नु ल–५’ बन्ने भएको छ । चलचित्रमा अनुभव रेग्मी मुख्यपात्रको भूमिकामा हुनेछन् ।


    उनको अपोजिटमा काम गर्ने हिरोईन् भने सधै परिवर्तन हुने गर्दछन् । यो बर्षको चैत्रमा फ्लोअरमा जाने तयारीमा रहेको चलचित्रको लागी अनुभव रेग्मीले नयाँ हिरोइन् पाएका छन् । यो बर्ष सेड्रिना शर्माले पर्दामा अनुभव संग काम गर्नेछिन् । सेड्रिनाको यो डेव्यु चलचित्र हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु