• पुनम पाण्डे पोर्न फिल्मतिर

    म्यूजिक खबर
    प्रकाशित: १५ कार्तिक २०७०, शुक्रबार

    नशाजस्तो एडल्छ फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छोडेर पोर्न फिल्मतिर लाग्ने खुलासा भएको छ । एक फिल्मबाट राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चार माध्यमले दावी गरेको छ । पुनम पटकपटक न्युड भएको खबरले प्रभावित भएर उनलाई पोर्न फिल्म इन्डस्ट्रिले बोलाएको समाचारमा जनाइएको छ । उनले पोर्न फिल्ममा साइन गरिसकेको खबरसमेत बाहिर आएको छ । नशा फिल्मको प्रमोशनमा भने पुनमले मिडियासँग आफूलाई सन्नी लियोनसँग तुलना नगर्न आग्रह गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु