• बले र कक्रोज अमेरिकाको यात्रामा

    म्यूजिक खबर
    प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

    चैत्र १५, काठमाडौं । भद्रगोलका चर्चित कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ अमेरिका उडेका छन् । उनीहरुलाई अमेरिकाले ५ वर्षका लागि भिषा दिइसकेको छ । ५ वर्षका लागी भिषा पाइसकेता पनि कलाकारद्धय ‘बले’ र ‘कक्रोज’ले अमेरिकामा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा भाग लिएर १ महिनामा नै स्वदेश फर्किने छन् ।

    bale-kakroje

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु