मनको तिर्खा मेटम मायालु भन्दै नरेश र करिश्माको रोमान्स ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०७४, बिहीबार

माघ ४, काठमाडौं । सर्जक नरेश खाती र मोडल करिश्मा ढकालले दिनमा भेटे थाहापाउँछन् घरकाले झम्के साँझमा भेटम मायालु भन्दै प्रेम अपिल गरेका छन् । हालै सार्वजनिक भएको गीत “मनको तिर्खा मेटम मायालु” मा यस्तो भाव देखाइएको छ । तिर्सना म्युजिक प्रालिको प्रस्तुति सार्वजनिक गीतमा भरत गुरुङ र पुर्णकला बि.सी.को अवाज रहेको छ ।


लयरशब्द नरेस खाती क्षेत्रीमा रहेको छ। बिशाल नेपालीद्वारा निर्देशित गीतको भिडियो छयान्कन ज्ञानेन्द्र शर्माले गरेको गीतमा मोडल करिष्मा ढकाल र नरेस खाती क्षेत्रीले नै अभिनय गरेका छन। गीतको सम्पादन भने टेकेन्द्र शाहले गरेका हुन्।

यस गीतलाई म्युजिक नेपाल प्रालिले बजार व्यवस्थापन गरेको छ।

यस्तो छ “मनको तिर्खा मेटम मायालु” गीतको भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु