• मार्मिक गीत ‘सावन हैनन् मेरा आँखा ..’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: ९ माघ २०७४, मंगलवार

    माघ ९, काठमाडौं । सांगीतिक क्षेत्रमा निकै नै ‘सावन हैनन् मेरा आँखा किन त्यसै बर्सिदिन्छन्’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतको म्यूजिक भिडियोमा रिमा विश्वकर्मा र रन्जन रिमालको अभिनय रहेको छ । नागेन्द्र श्रेष्ठको स्वर, अरुण तिवारीको शब्द रचना, टीका भण्डारीको सङ्गीत रहेको छ भने अमृत सुनुवारको निर्देशन रहेको छ ।
    भिडियो हेर्नुहोस्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु