• लघु चलचित्र ‘साला गद्दार’ सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार

    काठमाडौं । साथिको प्रेमिका लाइ आफ्नो बनाउन लाइ साथी लाइ कुलतको दलदलमा कसरी फसाउछन् । आफ्नो बुबा र प्रेमिकाको कुरा आफ्नो साथिको विरुद्धमा सुन्न चाह्दैन साथी । त्यती बिस्वास गरेको छ उस्ले साथीलाई जब एक दिन सत्य कुरा सामु आउछ अनि कथाले के मोड लिन्छ हेर्नुस लघु चलचित्र ‘साला गद्दार’ ।

     

     

    एनएचएस मिडिया गुरुपको प्रसुती र निर्माणमा शंकर अधिकारी ‘घायल’को लेखनर निर्देशनमा रामेस्वर हुमागाइको छायांकन, ओम प्रसाइको सम्पादन रहेको छ ।
    जसमा सपना लामिछाने, बिमर्श केसि, नबराज उप्रेती, राम शरण खत्रीको अभिनय रहेको छ । लघु चलचित्र ‘साला गद्दार’ लाई एनएचएस मिडियाले आफ्नो युटुव च्यानल मार्फत सार्बजनिक गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु