• हरिवंश आचार्यको जेठो छोराको वैवाहिक बन्धन बाधिए

    म्यूजिक खबर
    प्रकाशित: २१ असार २०७३, मंगलवार

    बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको जेठा छोरा त्रिलोक आचार्य वैवाहिक बन्धनमा बाधिएका छन् । त्रिलोक आचार्य हरिस्वंश आचार्य र श्रीमती मिरा आचार्यको जेठा छोरा हुन् । त्रिलोक आचार्य लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए ।

    16070457fdfdfdd

    उनले अमेरिकामा एक विदेशी महिलासंग विवाह गरेका हुन् । अमेरिकामै रहेर पनि त्रिलोक र उनको श्रीमतीले नेपाली पराम्परागत अनुसार विवाह सम्पन्न गरे । जेठा छोरा त्रिलोकको विवाहको लागि नेपालबाट हरिवंश आचार्य आफ्नो परिवारसहित अमेरिका पुगेका हुन् ।

    16070456fddfdf

    बधाई छ त्रिलोक आचार्य र उनकी श्रीमतीलाईको वैवाहिक बन्धनमा बाधिएकोमा ।

    16070457fffff

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु