• हार्दिक श्रद्धाञ्जली ! निर्देशक निलु डोल्मा शेर्पा

    म्यूजिक खवर
    प्रकाशित: १७ असार २०७४, शनिबार

    nilu-dolma- how funny

    असार १७, काठमाडौं । चलचित्र ‘हाउ फन्नी’कि निर्देशक निलु डोल्मा शेर्पाको निधन भएको छ । उनको हृदयघातका कारण आज बिहान निधन भएको उनको निकट श्रोतले जनाएको छ ।

    निर्देशक शेर्पाकाे पार्थिव शरिरलाई महाराजगन्ज  स्थित  टिचिङ अस्पतालमा पाेस्टमार्टमकाे लागी राखिएको छ । उनकाे मृत्यु हृदयघातका कारण भएकाे हाे की अात्महत्या त्याे भने पाेस्टमार्टमकाे  रिपाेर्टबाट खुल्ने छ ।

    उनले २०७३ मा पहिलाे पल्ट चलचित्र हाउ फन्नी  निर्देशन गरेकी थिइन् । उनी निर्देशककाे साथमा गायक र भिजे समेत थिइन्  । उनकाे अात्माले शान्ती पाअाेस् म्यूजिक खबर  परिवारकाे तर्फबाट  हार्दिक श्रद्धाञ्जली !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु