अजयको गीतमा कुसुमको अभिनय ! हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७४, शनिबार

मंसिर १६, काठमाडौं । अजय सुब्बाको नयाँ गीत ‘हुन्थ्यो’को भिडियो सार्वजनिक भएको छ । आधुनिक फ्लेभरको गीतमा कुसुम श्रेष्ठले अभिनय गरेकी छिन् ।

रस्मिला कवानले लेखेको गीतमा शब्द तथा संगीत पनि स्यमं गायक अजयको नै रहेको छ । भरुनी सुब्बा र मधु न्यौपानेले भिडियोको छायांनकन गरेका हुन् ।

एसिस्टेन्ट भरुनीको साथ लिओनले सम्पादन गरेको गीतमा मेकअप पूनम सुब्बाको छ । भिडियोलाई ‘म्यूजिक मस्ती’ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यस्तो छ हुन्थ्यो गीतको म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु