अभिनेत्री बेला थोरान ‘बाइसेक्सुयल’ भएको खुलासा

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७३, मंगलवार

bella-thoran

हलिउड अभिनेत्री तथा गायिका बेला थोरान ‘बाइसेक्सुयल’ (महिला–पुरूष दुवैसँग सम्बन्ध राख्ने) भएको खुलासा भएको छ । उनी आफैँले आफ्नो यौनिकता ‘बाइसेक्सुयल’ भएको घोषणा गरेकी छन् । उनले आफू ‘बाइसेक्सुयल’ भएको घोषणा गरेकी हुन् । एक फ्यानले ट्विटरमा सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो बारेमा रहेको सो रहस्योद्घाटन गरेकी हुन् । थोरानले एक युवतीलाई चुम्बन गरिरहेको तस्विर यसै महिना सार्वजनिक भएपछि उनको यौनिक्तालाई लिएर चर्चा सुरू भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु