आफू भन्दा ७ वर्ष कान्छो केटासँग विहे गर्दै चर्चित कमेडियन भारती

म्यूजिक खबर
प्रकाशित: २२ जेष्ठ २०७४, सोमबार

एजेन्सी । चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले आफू भन्दा ७ वर्ष कान्छा हर्ष लीमभाचियासँग विवाह गर्न लागेकी हुन्। उनीहरूले लामो समयदेखी एकअर्कालाई डेट गर्दै आइरहेका छन्।

विवाहका लागी भारतीले १ महिना कामबाट ब्रेक लिने बताइएको छ।

भारतीका प्रेमी हर्षले भारतीका लागि स्क्रिप्ट लेखने गर्छन्। उनीहरू चर्चित कमेडी टिभी शो ‘कमेडी सर्कस’मा सँगै काम गर्छन्।

comedy- Bharati

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु