‘काँचो मासु’ नामक भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०७३, आईतवार

काठमाण्डौ । शंकर अधिकारी घायलको निर्देशनमा बनेको सर्ट मुभी काँचो मासु भाग-३ युट्युबमार्फत् रिलिज भएको छ । नेपालमा भैरहेको चेलीबेटी बेचबिखनको एउटा संजाललाई कसरी तोड्न सकिन्छ भन्ने बिषयलाई यो मुभीले उठाउन खोजेको छ । घायलको लेखन निर्देशनमा अग्रिम लामाको छायांकन, प्रेम शर्मा पौडेल को सम्पादन अनि निशा घिमिरे, आर्यन बोगटी, रामशरण खत्री र बबिता भट्टको अभिनय र एन एच एस मिडियाको प्रस्तुती रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु