क्यालेण्डरका लागि केलीको यस्तो हट अवतार

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७३, बुधबार

पौष, २० एजेन्सी । वर्ष फेरिएसँगै क्यालेण्डर पनि फेरिन्छ नै । हलिउडमा क्यालेण्डरका लागि मोडलको हट अवतार हरेक पानामा छापिने गरेको पाइन्छ । यस्तै सन् २०१७ को प्रवेशसँगै नया क्यालेण्डरका लागि हट फिगर शो गरिरहेकी छिन् हलीउड मोडल केली ब्रुक ।

कुनै न कुनै बहानामा यि सुन्दरीले आफ्ना फ्यानलाई आर्कषक शरीर शो गरिरहेकी हुन्छिन् । यसैबिच यि हट सुन्दरीले सन् २०१७ को क्यालेन्डरका लागि हट फोटोसुट गराएर चर्चामा छिन् । ३७ बर्षे ब्रुकको लोभलाग्दो जवानी क्यालेन्डरमा हेर्न पाइनेछ ।keli-bruk

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु