गायिका नित्याशिवा एल्बम ‘मेरो कथा’ आउंदै

म्यूजिक खबर
प्रकाशित: ४ जेष्ठ २०७३, मंगलवार

गायिका नित्याशिवा आफ्नो कथा ब्याथा सहित आउदैछिन् । गीति एल्बम ‘मेरो कथा’ लिएर ‘मेरो दिलमा’ एल्बमको सफलता पछि गायिका नित्याशिवाले आफ्नो दोस्रो एल्बम मेरो कथामा जुटेकिछन् । बिजु बज्र, पुष्कर सुनुवार, सन्तोष प्रगाढ, शंकर अधिकारी ‘घायल’को संगीत रहने मेरो एल्बममा शंकर अधिकारी घायलको गीत रहने छ ।

nittyashiva 01

एल्बमको सबै गीतहरुको संगीत सुरु गरिएको छ । छिट्टै रेकर्ड सुरु गरिने ‘मेरो कथा’ एल्बममा गायिका नित्याशिवाको जिवनमा आधारित गीत पनि समावेश गरिने जानकारी गायिका नित्याशिवाले दिएकिछन् ।

गीतले मानबिय सम्बेदना बोकेको हुनु पर्छ भन्ने मान्यता राख्ने नित्याशिवाले पक्कै ‘मेरो कथा’ एल्बममा मेहनत गरे सफलता पक्क्कै मिल्छ भन्ने कुरालाई मध्यनजरमा राखेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु