जलजला, मिलन, अन्जु, मिना र मेलिना मध्ये को बन्लान् सर्वोत्कृष्ट गायिका !

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७४, शुक्रबार

अवार्डमा सर्वोत्कृष्ट पाश्र्व गायिकाको विधामा गायिका जलजला परियार, मिलन अमात्य, अन्जु पन्त, मिना निरौला र मेलिना राई मनोनयनमा पर्न सफल भएका छन् । यिनै पाँचजना गायिका मध्ये कुनै एक गायिकाले नै अवार्ड उचाल्नेछन् । आखिर कसको भाग्यमा पर्लात ‘कामना फिल्म अवार्ड–२०७४’ ?


कार्तिक २४, काठमाडौं । सिने मासिक कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको ‘सिजी कामना फिल्म अवार्ड’को तेस्रो संस्करण पुसमा हुने भएको छ । युनिलिभिर नेपालको उत्पादन लक्सको समेत सहकार्य रहने ‘कामना फिल्म अवार्डस् २०७४’को मनोनयन सूची सार्वजनिक गरिएको छ ।

अवार्डमा सर्वोत्कृष्ट पाश्र्व गायिकाको विधामा गायिका जलजला परियार, मिलन अमात्य, अन्जु पन्त, मिना निरौला र मेलिना राई मनोनयनमा पर्न सफल भएका छन् । यिनै पाँचजना गायिका मध्ये कुनै एक गायिकाले नै अवार्ड उचाल्नेछन् । आखिर कसको भाग्यमा पर्लात ‘कामना फिल्म अवार्ड–२०७४’ ?

३२ विधा रहेको अवार्डमा गत बर्षको सफल चलचित्र छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ । दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ ।

छक्का पञ्जा चलचित्रबाट नै पाश्र्व गायकमा दुई गायक मनोयनमा परेका छन् । पूर्व पश्चिम रेलबाट राजनराज शिवाकोटी र सुनन चम्पाबाट कृष्ण काफ्ले मनोनयनमा परेका हुन् । यि दुइसँगै प्रताप दास, ताराप्रकाश लिम्बु र युवराज चौंलागाईं पनि सर्वोत्कृष्ट पाश्र्व गायकको विधामा पर्न सफल भएका छन् ।

अवार्डमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड समेत दिइनेछ । निर्णायक मण्डलको निर्णयका आधारमा एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ ।

तेस्रो संस्करणको अवार्ड फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए । त्यस्तै अवार्ड संयोजक दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताए ।

मनोनयन सूचि यस्तो छ-

 

 

 मनोनयन सूचि यस्तो छ –

१. सर्वोत्कृष्ट पाश्र्व गायक

ताराप्रकाश लिम्बु – विर विक्रम÷हारे“ हारे“

राजनराज शिवाकोटी – छक्का पञ्जा÷पूर्व पश्चिम रेल

कृष्ण काफ्ले – छक्का पञ्जा÷सुन न चम्पा

प्रताप दास – के म तिम्रो होइन र÷पागल

युवराज चौलागाईं – पलास÷तिमी साथमा

स्वरुपराज आचार्य – शब्द÷हरपल

२.सर्वोत्कृष्ट पाश्र्व गायिका

जलजला परियार – बाटो मुनीको फुल २÷केही कदम

मिलन अमात्य – हाउ फन्नी÷यो के हो

अञ्जु पन्त – किस्मत २÷यी आँखा लैजाउ

मिना निरौला – लुट २÷ठमेल बजार

मेलिना राई – राधा÷छपक्कै

३.सर्वोत्कृष्ट गीतकार

सुरेश प्राञ्जली – बाटो मुनिको फुल २÷नरुने आँखा

अर्जुन पोखरेल – किस्मत २÷यी आँखा लैजाउ

दयाराम पाण्डे – पलास÷तिमी साथमा

डा. कृष्णहरी बराल – शब्द÷हरपल

उत्तम भौकाजी – सफर÷प्रियतमा

४. सर्वोत्कृष्ट संगीतकार

तारा प्रकाश लिम्बु – विर विक्रम÷हारें हारें

राजनराज शिवाकोटी – छक्का पञ्जा÷पूर्व पश्चिम रेल

कालिप्रसाद बासकोटा – लुट २÷ठमेल बजार

अर्जुन पोखरेल – निर्भय÷यो दुनिया“

बसन्त सापकोटा – राधा÷छपक्कै

५.सर्वोत्कृष्ट नृत्य निर्देशनक

विराज गहतराज – छक्का पञ्जा÷पूर्र्व पश्चिम रेल

रामजी लामिछाने – किङ÷अधुरोक

विराज गहतराज – किस्मत २÷तिम्रो पिक्चर हिट

विक्रम स्वा“र – लुट २÷ठमेल बजार

कविराज गहतराज – राधा÷छपक्कै

६.पश्र्व संगीत

डिजे एलएक्स – बाटो मुनिको फुल २

सुजिल कर्मचार्य – छक्का पञ्जा

एलिष कार्की – लुट २

रोहित शाक्य÷

शैलेश श्रेष्ठ – जात्रा

एलिश कार्की – के म तिम्रो होइन र

७.सर्वोत्कृष्ट चलचित्र

छक्का पञ्जा

डाईङ क्यान्डल

गाजलु

जात्रा

के म तिम्रो होइन र

८.सर्वोत्कृष्ट निर्देशक

सुवर्ण थापा – बाटो मुनिको फूल २

दिपेन्द्र के खनाल – चपलि हाइट २

हेमराज बिसी – गाजलु

आकाश अधिकारी – के म तिम्रो होइन र

निश्चल बस्नेत – लुट २

९.सर्वोत्कृष्ट अभिनेता

दयाहाङ राई – विर विक्रम

अनमोल केसी – गाजलु

विपीन कार्की – जात्रा

निखिल उप्रेती – निर्भय

सौगात मल्ल – शब्द

१०.सर्वोत्कृष्ट अभिनेतृ

प्रियंका कार्की – छक्का पञ्जा

सृजना सुब्बा – डाइङ क्यान्डल

वर्षा राउत – जात्रा

केकी अधिकारी – लभ सासा

नीता ढुंगाना – निर्भय

११.सर्वोत्कृष्ट सहअभिनेता

टिका पहाडी – बाटो मुनिको फूल २

जितु नेपाल – छक्का पञ्जा

शिवहरी पौडेल – छक्का पञ्जा

गौरव पहाडी – गाजलु

रविन्द्र बानियाँ – जात्रा

१२.सर्वोत्कृष्ट सहअभिनेतृ

सुभद्रा अधिकारी – बाटो मुनिको फुल २

वर्षा राउत – छक्का पञ्जा

मेनुका प्रधान – गाजलु

गौरी मल्ल – होमवर्क

सविना गोपाली – के म तिम्रो होइन र

१३.सर्वोत्कृष्ट खलपात्र

ध्रुव कोईराला – बाजिगर

अर्पण थापा – विर विक्रम

दीपकराज गिरी – छक्का पञ्जा

कमलमणि नेपाल – जात्रा

कामेश्वर चौरासिया – पलास

१४.सर्वोत्कृष्ट हास्य कलाकार

केदार घिमिरे – छक्का पञ्जा

रविन्द्र झा – जात्रा

दयाहाङ राई – लुट २

सलोन बस्नेत – गाजलु

बुद्धि तामाङ – छक्का पञ्जा

१५.सर्वोत्कृष्ट नवनिर्देशक

दीपाश्री निरौला – छक्का पञ्जा

नरेश कुमार केसी – डाइङ क्यान्डल

प्रदीप भट्टराई – जात्रा

रोज राणा – जय परशुराम

सन्तोष सिवाकोटी – शब्द

१६.सर्वोत्कृष्ट नवअभिनेता

सुगम गुरागाईं – ब्रासलेट

आयुषमान देशराज श्रेष्ठ – चपलि हाइट २

आर्यन अधिकारी – के म तिम्रो होइन र

पृथ्वीराज प्रसार्इं – किस्मत २

सञ्जय गुप्ता – सफर

१७.सर्वोत्कृष्ट नवअभिनेत्री

दीया पुन – विर विक्रम

सृष्टि श्रेष्ठ – गाजलु

नम्रता श्रेष्ठ – गाँठो

मरिष्का पोखरेल – के म तिम्रो होइन र

कमली वाइबा लामा – शब्द

१८.सर्वोत्कृष्ट बालकलाकार

लाक्पा सिंघे तामाङ – डाइङ क्यान्डल

अरविन्द खड्का – जात्रा

अंग्रकित खड्का – लुट २

प्रसिद्धि भट्टराई – निर्भय

अनुभव रेग्मी – शब्द

१९. कथा

यश कुमार – बाटो मुनिको फूल २

दीपकराज गिरी – छक्का पञ्जा

नरेशकुमार केसी – डाइङ क्यान्डल

हेमराज विसी – गाजलु

शिवम अधिकारी – होमवर्क

२०. पटकथा

यश कुमार – बाटो मुनिको फुल २

दीपकराज गिरी – छक्का पञ्जा

नरेशकुमार केसी – डाइङ क्यान्डल

हेमराज विसी – गाजलु

प्रदीप भट्टराई – जात्रा

२१.संवाद

यश कुमार – बाटो मुनिको फुल २

दीपकराज गिरी÷केदार घिमिरे÷जितु नेपाल – छक्का पञ्जा

हेमराज बिसी – गाजलु

प्रदीप भट्टराई – जात्रा

यम थापा – शब्द

२२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन

चन्द्र पन्त – जय परशुराम

हिमाल केसी – के म तिम्रो होइन र

रोशन श्रेष्ठ – किङ

चन्द्र पन्त – किस्मत २

राजकुमार उप्रेती – लुट २

२३. छायांकन

पुरुषोत्तम प्रधान – छक्का पञ्जा

निरज कँडेल – चपलि हाइट २

रविन आचार्य – डाइङ क्यान्डल

शैलेन्द्र डि कार्की – गाजलु

पुरुषोत्तम प्रधान – लुट २

शिव ढकाल – शब्द

२४.सम्पादन

विपीन मल्ल – छक्का पञ्जा

भुपेन्द्र अधिकारी – डाइङ क्यान्डल

सुरेन्द्र पौडेल – गाजलु

मित्र डि गुरुङ – जात्रा

सुरेन्द्र पौडेल – लुट २

२५. श्रृंगार

सरोज बुढाथोकी – डाइङ क्यान्डल

सरोज बुढाथोकी – गाजलु

शिवराम केसी – जात्रा

ईश्वर श्रेष्ठ – के म तिम्रो होइन र

अमृत मरहठ्ठा – लुट २

२६ .ध्वनी मिश्रण

उत्तम न्यौपाने – गाजलु

सुनयमान श्रेष्ठ – छक्का पञ्जा

उत्तम न्यौपाने – चपलि हाईट २

मनोज राजभण्डारी – जात्रा

एलिश कार्की – के म तिम्रो होइन र

२७. लक्स पपुलर च्वाइस अवार्ड

वर्षा राउत

केकी अधिकारी

प्रियंका कार्की

ऋचा शर्मा

सृष्टि श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु