टिभी स्टार क्लोलाई तौलियाले धोका दिएपछि …!

म्यूजिक खबर
प्रकाशित: ११ चैत्र २०७३, शुक्रबार

एजेन्सी । बारम्बार विवाद र चर्चामा आइरहने बेलायतकी चर्चित रियालिटी टिभी स्टार क्लो फेरी एक पटक विबादमा तानिएकी छिन् । यो पटक भने उनी चर्चा र विबादमा तानिनुको कारण उनको तौलियाले धोका दिनु थियो ।

छातीमा तौलिया मात्र बेरेर कारबाट सामान झिक्ने क्रममा उनको तौलिया फिल्मी शैलीमा खस्न पुग्छ र उनका तस्विरहरु पनि त्यसरी नै फिल्मी शैलीमा नै खस्न पुग्छ ।Chloe-Ferry-tv star

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु