डनब्रेक माई हट

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७१, सोमबार

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित एक्शन प्रधान चलचित्र ‘डन्टब्रेक माई हट’ नयाँ वर्षको शुभकामनासँगै वैशाख २५ गतेबाट नेपालभर एक साथ प्रदर्शनमा आउने भएको छ । द्वन्द्व निर्देशक कुमार श्रेष्ठको प्रस्तुती, अनिल बुढाथोकी र डम्बर श्रेष्ठ निर्माता रहेको डन ब्रेक माई हटमा माधव केसी, कविसा श्रेष्ठ, इशा गौतम, आकाश आचार्य, कल्पना आचार्य, कमल राई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ भने निर्देशन दिनेश पौड्यालले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु