चलचित्र ‘तिहारको टिका’मा नायक हर्षित रिजन

म्यूजिक खबर
प्रकाशित: ३२ जेष्ठ २०७३, मंगलवार

काठमाडौं । दिनरात हार्मो्नियमको आवाज, गायिका दिदि नित्याशिवा र गितकार दाजु शंकर अधिकारी घायलसंगै रेकर्ड स्टुडियो र सुटिङ सपट्मा धाउदा धाउदै उनमा भएको कला जुरमुराउनु स्वभाविक नै थियो।

harshit 001

२०७१ सालमा नित्याशिवाको आवाज रहेको गित ‘दोबाटोमा जुध्यो आखा’ बोलको भिडियो सन्ध्या भट्टराईसंग खेलेपछि उनको नेपाली रजतपट्मा आगमन भएको हो। त्यस पछि म्युजिक भिडियो सर्ट मुवि गर्दै पहिलो नेपाली चलचित्र ‘तिहारको टिका’ अभिनय गरेका छ्न्।

 

सायद ‘तिहारको टिका’ चलचित्र रिलिज भएपछि रजतपटमा उपस्थिति हुनेछन्। गीतसंगीतको बातावरणमा हुर्कदै हर्षित रजतपटमा प्रवेश गरेका छ्न। चकलेटी अनुहारका हर्षितको आगमनले पक्कै केहि हद सम्म रजतपटमा नायकको कमि पुरा गर्ने आशा गर्न सकिन्छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु