धुम ४ मा सलमान

म्यूजिक खबर
प्रकाशित: ३ असार २०७३, शुक्रबार

चलचित्रको निर्माण घोषणसँगै चर्चामा रहेको बलिउड चलचित्र ‘घुम ४’मा सलमान खान केन्द्रिय भुमिकामा देखिने भएका छन् । सलमान ‘धुम ४’ मा देखिने कुराले बलिउडमा अहिले राम्रै चर्चा पाएको छ । उनि यस चलचित्रमा नकारात्मक चरित्रमा देखिने सम्भावना छ ।

16061623salmankhansultan1

केही भारतिय सन्चार माध्यमले चलचित्रको छायांकन उत्तर अमेरिकामा हुने जनाएका छन् , भने केहीले दक्षिण अमेरिकामा हुन सक्ने उल्लेख गरेका छन् । चलचित्रलाई धुम ३ कै निर्देशकले गर्ने नगर्ने पक्का भएको छै्रन । बिजय यस अगाडी ऋतिक रोशनसँग चलचित्र ‘ठग’को काम गर्न चाहन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु