पल र श्रृषाको माया बढ्यो हल्का हल्का

म्यूजिक खबर
प्रकाशित: ३२ श्रावण २०७३, मंगलवार

काठमाडौं । पछिल्लो समय मोडल पल शाहको चर्चा चरम चुलीमा छ । उनलाई मन पराउने कैयन युवतीहरुको लाम लागीरहेका बेला श्रृषा कुँवरले पनि पलसँग प्रेममा परेको संकेत गरेकी छिन् । तर यि सबै कुराहरु पल र श्रृषाको निजी जिवनमा नभई श्रृषाको हालै सार्वजनिक भिडियो हल्का हल्कामा देखिएका दृश्यहरु हुन् । श्रृषाले गायनमा समेत डेब्यू गरेको भिडियोमा उनले पलसँग अनस्क्रिन रोमान्स गरेको देख्न सकिन्छ ।

halka halka pal saha
चर्चित म्यूजिक भिडियो निर्देशक प्रसन्न पौडेलद्वारा निर्दे्शित हल्का हल्का बोलको गीतको म्युजिक भिडियोको गीतमा शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्द शृजना रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु