प्रेमिको मृत्यु पछि पागल भएकी एक युबतिको एक सत्य कथा

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७४, मंगलवार
Untitled-1
जेठ २३, काठमाडौँ ।  शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडियाको प्रस्तुति रहेको सत्य घटना मा आधारित सर्ट मुभी पिल्सिए पछि रिलिज गरिएकोछ।
बाइक दुर्घटना मा प्रेमिको मृत्यु भए पछि एक युबती कसरी पागल बन्छे अनि फेरि दुर्घटना कै कारण ले कसरी होसमा आउछे यहि कथा समेटेकोछ।
शर्मिला शर्मा ले पागल युबतिको भुमिका निर्बाह गरेकिछन भने तृष्णा खड्का र हिरा राजले उनलाइ अभिनयमा साथ दिएका छ्न। कृष्ण श्रेष्ठ को छायांकन ,दुर्लभ श्रेष्ठ को सम्पादन र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ।
प्रेमिको मृत्यु पछि पागल भएकी एक युबतिको एक सत्य कथा भिडियोमा हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु