बन्यो कस्मेटिक लब

म्यूजिक खबर
प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

कस्मेटिक भन्ने बितिकै साधारणतया मेकअपमा प्रयोग गरिने प्रसाधनलाई बुझिने गरिन्छ । प्राकृतिक बरदानबाट असन्तुष्टि भई सुन्दरता बढाउन प्रयोग गरिने क्रितिम प्रसाधनको प्रयोग यतिबेला लबमा पनि प्रयोग गरिएको छ । गितकार स्क्रिप्ट राइटर हुँदै निर्देशनमा होमिएका शंकर अधिकारी घायलले पछिल्लो समय कस्मेटिक लबलाई निर्देशन गरेका छन् । शंकर अधिकारी घायलको लेखन र निर्देशन रामेश्वर हुमागाइ को छायांकन र युबराज खत्री को सम्पादन रहेको चलचित्र मा विमर्श केसि, सपना लामिछाने , युवराज खत्री मिना पुर्णिमा र पार्वती कुमाल को अभिनय रहेको छ । रामशरण खत्रीबाट निर्माण गरिएको कस्मेटिक लबमा कतिको कस्मेटिक प्रयोग गरिएको छ त्यो भने चलचित्र रिलीज पछि थाहा हुनेछ ।

shankar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु